डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा

काठमाडौं ।

डिशहोमले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी जडान गर्ने योजना ल्याएको छ।

डिशहोम फाइबरनेटले ४०४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाईदाको आईपीटीभी” सार्वजनिक गरेको हो।

योजनाअनुसार ४० एमबीपीएसको इन्टरनेट शुल्क एक वर्षको भ्याटबाहेक १३ हजार रुपैयाँ रहेको छ।

यसबापत इन्टरनेट र आइपीटीभीको वार्षिक सब्स्क्रिप्सनका साथ आवश्यक ड्रप वायर, राउटर, सेटटप बक्स र जडान सबै निशुल्क हुने पनि जनाइएको छ।

यसअघि नै १०० एमबीपीएसको इन्टरनेट सेवा ९ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको डिशहोमले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ५ कार्तिक २०७८, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ५ कार्तिक २०७८, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ५ कार्तिक २०७८, शुक्रबार