शाओमी नेपालको “दशैँविथ मी” नामक अभियान, विभिन्न पुरस्कारहरु जित्न सकिने मौका

  • Technology Khabar | ८ आश्विन २०७८, शुक्रबार
शाओमी नेपालको “दशैँविथ मी” नामक अभियान, विभिन्न पुरस्कारहरु जित्न सकिने मौका

काठमाडौं ।

शाओमी नेपालले “महापर्वको उमङ्ग” को ट्यागलाइन अन्तर्गत “दशैँविथ मी”नामको दशैँं अभियान सञ्चालन गरिरहेको छ।

यस अफर अन्तर्गत एमआई टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक एमआई वाच लाइट प्राप्त गर्नेछन् र एमआई फोन वा पोको फोनको खरीदमा, दुई भाग्यशाली ग्राहकहरुले दैनिक एमआई ब्लूटूथ स्पीकर पाउनेछन्।

यो अभियान भदौ १६, २०७८ मा शुरू भएर यसको समापन असोज २९, २०७८ मा हुने बताईएको छ।

ग्राहकहरुले यस अभियानको दौरानमा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् जसलाई तल सूचिबद्ध गरिएको छः

सि.नं.उत्पादनहरुउपहारहरुप्रतिव्यक्तिसमय अवधि
शाओमी र पोको मोबाइलएमआई ब्लूटुथ स्पीकरदैनिक
एमआई टिभीएमआई लाईट वाचदैनिक
शाओमी र पोको मोबाइलएमआई टिभी ४३ इन्चसाप्ताहिक
एमआई टिभीरेडमी नोट  १० प्रोसाप्ताहिक
शाओमी र पोको मोबाइलएमआई टिभी ६५ इन्चबम्पर
एमआई टिभीएमआई ११ स्मार्टफोनबम्पर

 

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार