
काठमाडौं ।
टेक जायन्ट गुगलले मंगलबार जारी गरेको मासिक पारदर्शिता रिपोर्टकाअनुसार गएको जुलाईमा प्रयोगकर्ताहरुबाट ३६,९३४ वटा गुनासो प्राप्त भएका थिए ।
सर्च इन्जिन कम्पनीले दिएको जानकारीअनुसार ती गुनासोहरुमध्ये ९५,६८० ओटा सामग्रीहरु हटाईएको छ।
प्रयोगकर्ता गुनासो बाहेक गुगलले स्वचालित पहिचानको आधारमा जुलाईमा ५,७६,८९२ ओटा सामग्री हटाएको थियो। एजेन्सी
प्रकाशित: १६ भाद्र २०७८, बुधबार