यसुदा होम एप्लाइन्सेसको ब्रान्ड एम्बेसडरमा कलाकारद्धय वर्षा र संजोग नियुक्त

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
यसुदा होम एप्लाइन्सेसको ब्रान्ड एम्बेसडरमा कलाकारद्धय वर्षा र संजोग नियुक्त

काठमाडौं ।

त्रिवेणी ग्रुप अन्तर्गत यसुदा होम एप्लाइन्सेसले नेपालका लागि कम्पनीको ब्रान्ड एम्बेसडरमा कलाकार वर्षा राउत र संजोग कोइरालालाई नियुक्त गरेको छ।

वर्षा राउत र संजोग कोइरालाको सहकार्यले यसुदा ब्रान्डको प्रबर्धनमा सहयोग पुग्ने र ब्रान्डको लोकप्रियता अझै बड्ने त्रिवेणी व्यापार प्रबन्धक निर्देशक शैलेस साङ्घाइले बताए ।

ख्याति प्राप्त कलाकार वर्षा राउत र संजोग कोइरालाले यसुदा होम एप्लाइन्सेसको ब्रान्ड एम्बेसडर भएर काम गर्न पाउँदा आफुलाई खुसी लागेको र भविष्यमा उपभोक्ता माझ विभिन्न ब्रान्ड प्रबर्धनका कार्यक्रम लिएर जाने बताए ।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १४ भाद्र २०७८, सोमबार