Technology Khabar ९ मंसिर २०७२, बुधबार
काठमाडौं ।
काठमाण्डौ, ९ मंसिर । एभरेष्ट बैङ्कको २१औं वार्षिक साधारण सभाले ३० प्रतिशतका दरले बोनश शेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको बैकले जनाएको छ ।
काठमाडौंमा भएको साधारण सभाबाट लेखापरिक्षकको नियुक्त गर्ने, ३० प्रतिशतका दरले बोनश शेयर र ६ दशलमलव ५७८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरिएको भएपनि ५ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
प्रकाशित: ९ मंसिर २०७२, बुधबार