एक फरक रियालिटी शो –हिपहप व्याटल, डिशहोममा उपलब्ध

  • Technology Khabar | १० जेष्ठ २०७८, सोमबार
एक फरक रियालिटी शो –हिपहप व्याटल, डिशहोममा उपलब्ध

काठमाडौं ।

डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशाण गर्न लागेको छ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३० वजे प्रशारण हुने छ ।

रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार