आर्थिक समाचार

एक फरक रियालिटी शो –हिपहप व्याटल, डिशहोममा उपलब्ध

एक फरक रियालिटी शो –हिपहप व्याटल, डिशहोममा उपलब्ध
Global IME Bank

डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशाण गर्न लागेको छ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३० वजे प्रशारण हुने छ ।

रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको जनाएको छ।

Sajilo Visa
easy care