Technology Khabar २६ बैशाख २०७८, आईतवार
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले काठमाडौं प्रादेशिक निर्देशनालायअन्तरगतका आफ्ना कार्यालय तथा काउन्टरहरुलाई फरक फरक दिनमा खुलाउने भएको छ ।
कोरोनाभाइरसको महामारीले गर्दा सरकारले लगाएको निषेधाज्ञाका बिचमा नेपाल टेलिकमले काठमाडौं उपत्यका र प्रादेशिक निर्देशनालयअन्तरगतका कार्यालयहरुको समय तालिका तोकेको हो ।
जसअनुसार सातामा फरक फरक बारमा विभिन्न कार्यालयहरु खुला हुने व्यवस्था गरेको छ भने काउन्टरहरु सातामा तीन दिन खुल्ने गरि तालिका सार्वजनिक गरेको छ ।
हेर्नुहोस तालिका-

प्रकाशित: २६ बैशाख २०७८, आईतवार