नयाँ वर्षमा ब्रोडवे इन्फोसिसको डबल धमाका अफर

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
नयाँ वर्षमा ब्रोडवे इन्फोसिसको डबल धमाका अफर

काठमाडौं ।

ब्रोडवे इन्फोसिसले नयाँ वर्षको अवसरमा २x२०७८ अफर ल्याएको छ। काठमाडाैंमा २००८ मा स्थापना भएको आईटी ट्रेनिङ तथा डेभलपमेन्ट इन्स्टिच्युट ब्रोडवे इन्फोसिसले यस अफर अन्तर्गत कुनै पनि कम्प्युटर कोर्समा भर्ना गर्दा २x२०७८ अर्थात् ४,१५६  रुपैयाँ छुट पाउने बताएको छ।

 

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार