कमेडी च्याम्पियन सिजन २ पावरबाइ क्याटेगोरीमा डिशहोम अनुबन्धित

  • Technology Khabar | २१ फाल्गुन २०७७, शुक्रबार
कमेडी च्याम्पियन सिजन २ पावरबाइ क्याटेगोरीमा डिशहोम अनुबन्धित

काठमाडौं ।

लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि.टि.एच.डिशहोम अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डिशहोम फाइबरनेट एसोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको छ ।

यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २१ फाल्गुन २०७७, शुक्रबार

Musk vows to put data centers in space and run them on solar power but experts have their doubts

  • २१ फाल्गुन २०७७, शुक्रबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २१ फाल्गुन २०७७, शुक्रबार

EU tells TikTok to change ‘addictive’ design

  • २१ फाल्गुन २०७७, शुक्रबार