प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सुरु

  • Technology Khabar | १२ माघ २०७७, सोमबार
प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सुरु

काठमाडौं ।

प्रभु क्यापिटलले ग्राहकलाई क्यापिटलको विषयमा जानकारी दिन ‘प्रभु दाई’ अनलाइन सेवा सुरु गरेको छ ।

क्यापिटलको लगानी व्यवस्थापन, अनलाईन डिम्याट खाता, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी दिनेछ।

यससँगै क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकले पाउने छन् ।

क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि ग्राहकले पाउने छन् ।

प्रकाशित: १२ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...