डिशहोमको रियालिटी टिभीमा पुष २५ गते देखि हलिउड चलचित्र प्रशारण हुँदै

  • Technology Khabar | २४ पुष २०७७, शुक्रबार
डिशहोमको रियालिटी टिभीमा पुष २५ गते देखि हलिउड चलचित्र प्रशारण हुँदै

काठमाडौं ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र फ्लाईट १९२ प्रशारण हुँदैछ।

अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको कम्पनीले जनाएको छ।

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार