
काठमाडौं ।
नेपाल टेलिकमले देशभर फोरजी सेवा बिस्तार गर्नेक्रममा अब पूर्वी नेपालको भोजपुरको दक्षिणी भेगमा सेवा शुरु गरेको छ।
भोजपुरको दक्षिणी क्षेत्रमा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ । नेपाल टेलिकमले क्षमता वृद्वि गरी फोरजी जडान गरेको हो ।
यसअघि सो क्षेत्रमा पुरानो टुजी, थ्रीजीले काम गर्दैन थियो । फोन गर्न उज्यालो हुनुपर्ने अवस्था थियाे । तर अब सहज भएको सो क्षेत्रका सेवाग्राहीले बताएका छन् ।
प्रकाशित: २१ पुष २०७७, मंगलवार