डिशहोम सिनेमाघर इन्टरनेशनलमा हलिउड चलचित्र ‘टारगेट नं. वान’

  • Technology Khabar | २१ पुष २०७७, मंगलवार
डिशहोम सिनेमाघर इन्टरनेशनलमा हलिउड चलचित्र ‘टारगेट नं. वान’

काठमाडौं ।

नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा, पौष २१ गते देखी हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुँदैछ ।

दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नुहुने कम्पनीले जानकारी दिएको छ ।

सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र “टारगेट नं. वान” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नुहुने बताईएकोछ ।

प्रकाशित: २१ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २१ पुष २०७७, मंगलवार