पार्वत गुरुङ्ग सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त

  • Technology Khabar | २८ आश्विन २०७७, बुधबार
पार्वत गुरुङ्ग सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त

काठमाडौं ।

पार्वत गुरुङ्ग सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गुरुङ्गलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि गुरुङ्ग मन्त्रिपरिषदमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए ।

आजै प्रधानमन्त्री मन्त्रिपरिषद हेरफेर गरेका हुन् ।

प्रकाशित: २८ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार