सिम टिभी फाइदाको आईडिया अफर

  • Technology Khabar | २२ आश्विन २०७७, बिहीबार
सिम टिभी फाइदाको आईडिया अफर

काठमाडौं ।

नेपालको नं. १ डिजिटल केवल नेटवर्क सिम टिभीले यस दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आईडिया’ नामक योजना ल्याएको छ ।

जस अन्तर्गत सिम टिभीको बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्सक्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदाहरु प्राप्त गर्न सकिने बतताईएको छ।

यस योजनाको अधिक जानकारीको लागि टोल फ्री नम्बर १६६०० १४४००० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Tech leaders to UN: For the sake of humanity, please control the AI technology we created

  • Technology Khabar
  • २२ आश्विन २०७७, बिहीबार