शाओमीको नयाँ स्मार्टफोन एमआई १० को भारतमा सार्वजनिक गर्ने मिति सर्यो

  • Technology Khabar | १३ चैत्र २०७६, बिहीबार
शाओमीको नयाँ स्मार्टफोन एमआई १० को भारतमा सार्वजनिक गर्ने मिति सर्यो

काठमाडौं ।

भीभो, रियलमी पछि अब शाओमीले पनि भारतमा एमआई १० को लन्च मिति पछाडि सारेको छ। कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एमआई १० यहि मार्च ३१ मा सार्वजनिक गर्ने योजना राखेको थियो ।

कम्पनीले कोभिड १९ संक्रमण फैलने डरले भएको लकडाउनका कारण भारतमा शाओमीको फ्ल्यागशिप एमआई १० को लन्च यहि मार्च ३१ मा हुने योजनालाई हाल रोकेको जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा अवस्था हेरेर भारतमा सो फोन लन्च गर्ने मिती निर्धारण गर्ने जनाएको छ ।

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार