अब विद्युतीय सवारी साधनमा पिक पावर क्षमताको आधारमा नभई मूल्यगत आधारमा भन्सार लगाइने

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
अब विद्युतीय सवारी साधनमा पिक पावर क्षमताको आधारमा नभई मूल्यगत आधारमा भन्सार लगाइने

काठमाडौं ।

सरकारले हालसम्म विद्युतीय सवारी साधनको भन्सार महसुल पिक पावर क्षमताको आधारमा लाग्दै आएकोमा अबदेखि मूल्यगत आधारमा लगाउने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मूल्यगत आधारमा भन्सार लगाइने घोषणा गरेका हुन्।

यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारी विन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरिएको उनले थपे।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार