
काठमाडौं ।
सरकारले नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत् व्यावसायिक विस्तार गर्न प्रोत्साहन गर्ने भएको छ।
छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैया विनियोजन गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार