विद्युतीय भुक्तानी कारोबार बढ्दो, ८ भुक्तानी सेवा सञ्चालक र ४१ भुक्तानी सेवा प्रदायक सञ्चालनमा

  • Technology Khabar | १३ जेष्ठ २०८३, बुधबार
विद्युतीय भुक्तानी कारोबार बढ्दो, ८ भुक्तानी सेवा सञ्चालक र ४१ भुक्तानी सेवा प्रदायक सञ्चालनमा

काठमाडौं ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास र विद्युतीय उपकरणमा सर्वसाधारणको पहुँच लगायतका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको पाइएको छ।

सरकारले आज जारी गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को प्रतिवेदनले यस्तो देखाएको हो। यो विवरणमा आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्मको विवरण समावेश गरिएको छ।

विवरण अनुसार नेपालमा हालसम्म आर.टि.जि.एस., एटिएम, इसिएस, आइपिएस, कनेक्ट आइपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ., मोबाइल बैंकिङ, शाखारहित बैंकिङ, वालेट, क्यू.आर.मा आधारित, पिओएस तथा कार्डमार्फत् भुक्तानी हुने ई कमर्समार्फत् विद्युतीय भुक्तानी हुँदै आएको छ।

यस्तो छ विवरण

विवरणकारोबार संख्या असार २०८१कारोबार संख्या असार २०८२कारोबार संख्या फागुन २०८२कारोबार रकम (रु.दश लाखमा) असार २०८१कारोबार रकम (रु.दश लाखमा) असार २०८२कारोबार रकम (रु.दश लाखमा) फागुन २०८२
आर.टि.जि.एस.८९६०५११५८७६०४१८६४५११६११२१०९०५५३९५३१४
एटिएम११२१९६०३०११०७८६६९१९३१२०६५५९१२६१९३९११७३५६४
इसिएस१२२२३६३१४८७२९६६६९५४४७६७२५५५७८७११७४५३२४३
आइपिएस५१५०३६३५४४९१९६४२१७३३२६३५९९११४८८२५०२४४५५२
कनेक्ट आइपिएस७७८७२८२१७९५४६०७१८२४७४८८६६६५८३५६२६९९५१३०११
डेबिट कार्ड१२०४०७६६११९१७३००९६२१९६३१५२६०१७६३३७५७४
क्रेडिट कार्ड२८७९२८२८७९५४२५८९५९२०७३२२२२१९००
प्रिपेड कार्ड१०७६६६३१५२७६९१११९४४८८७६११३२८७५३
इन्टरनेट बैंकिङ३५९३०१५६४०४७५६०२६११७३८२५३३५२२२११
मोबाइल बैंकिङ४५६६६३०१६५५००१५७६२५०२१४३०३७७८५३०२५५५४०७६३
शाखारहित बैंकिङ७५५०१८२५००५००७४१६४९१८७३१३७५
वालेट३२१०५११७४०९१०६८७४४९२०३४२३६९४७४८४४१४८४३५
क्यु.आर.मा आधारित२०८२५६१५४०२३६४९३४९०२७२२८६९७३७११३१९६१२५९१५
पिओएस१०६८४७७११३६४५१६०७४७७५९२५६६०४३०६३
ई कमर्स**१४५९७७१९६३२६१९८०८८९१३१४६६१०६१

 

प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार