नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

  • Technology Khabar | ८ जेष्ठ २०८३, शुक्रबार
नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

काठमाडौं ।

नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त भएका छन्।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछानेलाई कम्पनीको प्रवक्ता तोकिएको जनाएको छ।

यसअघि उक्त जिम्मेवारीमा रविन्द्र मानन्धर कार्यरत रहेका थिए।

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...