शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दिए राजीनामा

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दिए राजीनामा
फाइल तस्बिर

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन्।

मन्त्री पुनले राजीनामा दिएको जानकारी अर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक गरेका छन्।

अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।

‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो,’ उनले लेखेका छन्।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • ६ माघ २०८२, मंगलवार