सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी तथा तोडफोड गरेका हुन्।

उनीहरूले प्रहरीको घेरा तोडेर ढुंगामुढा गर्दै आगजनी गरेको काठमाडौ‌ं उपत्यका प्रहरीले जनाएको छ।

प्रहरीले आगजनी नियन्त्रणको प्रयास गरिरहेको छ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...