डिजिटल इकोनोमीको इकोसिस्टम निर्माण गरिने

  • Technology Khabar | १९ बैशाख २०८२, शुक्रबार
डिजिटल इकोनोमीको इकोसिस्टम निर्माण गरिने

काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल इकोनोमीको इकोसिस्टम निर्माण गरिने घोषणा गरेका छन्।

यसैगरी आर्टिफिसियल इन्टेलिजेन्सको लागि विकास र प्रयोगका लागि संस्थागत र कानूनी आधार व्यवस्था गरिने भएको छ।

नेपालको आफ्नै भूउपग्रहको संचालन गर्ने आधार तयार गरिने भएको छ।यसका साथै सुरक्षित साइबर स्पेस निर्माण गरिने बताए।

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार