मेसेजिङ्ग एप ह्वाट्सएप विश्वभर डाउन

  • Technology Khabar | ३० चैत्र २०८१, शनिबार
मेसेजिङ्ग एप ह्वाट्सएप विश्वभर डाउन

काठमाडौं ।

अपडेट:- विश्वभर डाउन भएको मेसेजिङ्ग एप ह्वाट्सएप पुनः सञ्चालनमा आएको छ। तर कम्पनीले के कारणले यसको सेवामा समस्या भएको भन्ने कुनै जानकारी दिएको छैन्।

मेसेजिङ्ग एप ह्वाट्सएप विश्वभर डाउन भएको छ। मेसेजिङ्गका लागि लोकप्रिय र सबैभन्दा धेरै प्रयोग हुने ह्वाट्सएप केहि समयअघिदेखि विश्वभर डाउन भएको हो।

वेबसाइट तथा एपहरु डाउन भएको रिपोर्ट गर्ने डाउनडिटेक्टरका अनुसार बेलुका नेपाली समयअनुसार करिब ९ बजेदेखि डाउन भएको हो।

वेबसाइटकाअनुसार अधिकांशले मेसेज पठाउन कठिनाई भोगेको उल्लेख गरेका छन्।

प्रकाशित: ३० चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...