सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक संसद्मा प्रस्तुत

  • Technology Khabar | १५ माघ २०८१, मंगलवार
सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक संसद्मा प्रस्तुत
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गरेको छ।

यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्मा पेस भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सबैको चासोको विषय बनेको उक्त विधेयक माथि सदनमा छलफल हुने बताए । रासस

प्रकाशित: १५ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...