सांग्रिला डेभलपमेन्ट बैंङ्क र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच बैङ्कासुरेन्स सम्झौता

  • Technology Khabar | ३१ श्रावण २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । सांग्रिला डेभलप्मेन्ट बैंङ्क र जनरल ईन्स्योरेन्स बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

बैङ्क तथा इन्स्योरेन्स बीच विहिवार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।

प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार

तपाइको प्रतिक्रिया