सरकारी निकायका लागि सरकार आफैँले सफ्टवेयर बनाउने

  • Technology Khabar | १ जेष्ठ २०८१, मंगलवार
सरकारी निकायका लागि सरकार आफैँले सफ्टवेयर बनाउने

काठमाडौं ।

सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर आफै बनाउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममासार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा स्वदेशमा विकशित सफ्टवेयरलाई प्राथमिकता दिइ उपयोग गर्ने नीति लिइने बताएका हुन्।

सार्वजनिक निकायमा प्रयोग भइरहेका हार्डवेयर, सफ्टवेयर, नेटवर्क, साइबर सुरक्षा लगायतका सूचना प्रविधि प्रणालीहरुको प्राविधि परीक्षण गरिने पौडेलले बताए।

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार