डिजिटल प्रणालीबाट स्वदेशी तथा विदेशी लगानी स्वीकृत गरिने

  • Technology Khabar | १ जेष्ठ २०८१, मंगलवार
डिजिटल प्रणालीबाट स्वदेशी तथा विदेशी लगानी स्वीकृत गरिने

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले डिजिटल प्रणालीको प्रयोग गरेर स्वदेशी तथा विदेशी लगानी स्वीकृत गरिने बताएका छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ‘स्वाचालित डिजिटल प्रणाली कार्यान्वयनमा ल्याई स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल सहज र अनुमान योग्य बनाइने छ।’

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार