ताजा समाचार

बिहीबार साँझदेखि शनिबार रातीसम्म नेप्सेको कारोबार प्रणाली बन्द हुने

बिहीबार साँझदेखि शनिबार रातीसम्म नेप्सेको कारोबार प्रणाली बन्द हुने
Global IME Bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली बन्द हुने भएको छ। विद्युतीय मर्मत तथा सम्भारका लागि पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने भएको हो।

विद्युतीय प्रणाली अद्यावधिक गर्नु पर्ने भएकाले नेप्सले आफ्नो सेवा अस्थायी रुपमा बन्द गर्न लागेको हो।

Sajilo Visa
easy care