अपाङ्गता भएकालाई विद्युतीय रिक्सा

  • Technology Khabar | १५ पुष २०८०, आईतवार
अपाङ्गता भएकालाई विद्युतीय रिक्सा
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई–रिक्सा प्रदान गरेका छन्।

फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो ।

त्यस अवसरमा विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी एक सय १३ जनाले रक्तदान गरेका थिए।

प्रकाशित: १५ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...