ठूला परियोजनालाई एआई जडित ड्रोनबाट अनुगमन गरिने

Technology Khabar १० पुष २०८०, मंगलवार

काठमाडौं ।

सरकारले ठूला परियोजनालाई एआई जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गरिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा गरेको सम्बोधनमा ठूला परियोजनालाई प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाटै हेर्ने बताए।

उनले यसको लागि ठूला परियोजनालाई एआई जडित ड्रोन प्रविधि प्रणालीबाट नियमित अनुगमन गरिने भएको छ।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया