
काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक (चीन) लिमिटेडले सोमबारदेखि आफ्ना ग्राहकहरूलाई डिजिटल युआन एक्सचेन्ज सेवाहरू उपलब्ध गराउन सुरु गरेको बताएको छ।
रोयटर्सका अनुसारले कम्पनीको सामाजिक सञ्जाल अकाउन्टमा विज्ञप्ति जारी गर्दै डिजिटल युआन एक्सचेन्ज सेवाहरू उपलब्ध गराउन सुरु गरेको बताएको हो।
प्रकाशित: १२ मंसिर २०८०, मंगलवार