ताजा समाचार

भिभो एक्स १०० सिरिज नोभेम्बर १३ मा आइपुग्ने

भिभो एक्स १०० सिरिज नोभेम्बर १३ मा आइपुग्ने
Global IME Bank

भिभो एक्स १०० सिरिज नोभेम्बर १३ मा चीनमा सार्वजनिक हुने भएको छ।भिभो विकासकर्ता सम्मेलनमा एक प्रस्तुतीकरणको समयमा मिति र समय पुष्टि गरिएकाे हाे। इभेन्टमा चाइना-ओन्ली ओरीजन ओएस ४ को डेब्यू देखिएकाे थियाे।

कम्पनीले कार्यक्रममा ब्लु ओएसको साथ भिभो वाच ३ पनि प्रस्तुत गर्ने बताइएकाे छ। वेयरेबलहरूको लागि यसको नयाँ अपरेटिङ सिस्टमको बारेमा  केही विवरणहरू उपलब्ध भएका छन्।

भिभोले आधिकारिक रूपमा भिभो एक्स १०० को डिजाइन कम्पनीको कार्यकारीकाे पोस्टमा , एनटूटूमा बेन्चमार्कले १६ जीबी र्याम प्लस १ टिबी  भण्डारण र डायमेन्सीटी ९३०० चिपसेट, साथै ३ सीमा १२० वाट चार्जिङ प्रमाणीकरण देखाएकाे छ।

सिरिजमा भिभो एक्स १०० र भिभो एक्स १०० प्रो दुईओटा फोनहरू समावेश हुने सम्भावना रहेकाे छ। प्रो प्लस सदस्य अर्को वर्षको सुरुमा सामेल हुने जिएसएमएरिनामा उल्लेख छ।

Sajilo Visa
easy care