एसएपीले किन्यो सफ्टवेयर म्यानेजमेन्ट कम्पनी लिनआईएक्स

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
एसएपीले किन्यो सफ्टवेयर म्यानेजमेन्ट कम्पनी लिनआईएक्स

काठमाडौं ।

जर्मन बिजनेस सफ्टवेयर निर्माता एसएपीले सफ्टवेयर म्यानेजमेन्ट कम्पनी किनेको छ। कम्पनीले आफ्नो बिजनेस ट्रान्सर्फर्मेशन पोर्टफोलियोलाई बढावा दिन सफ्टवेयर म्यानेजमेन्ट कम्पनी लीनआईएक्सलाई लगानीकर्ताबाट किनेको बिहीबार बताएको छ।

लीनआईएक्सको लगानीकर्तामा इनसाइट पाटनर्स, डीटीसीपी, क्यापनामिक भेन्चर, आईरिस क्यापिटल, गोल्डम्यान साक्स र डोन क्यापिटल रहेका छन्।

२०२३ को चौथो क्याटरमा खरिद सम्बन्धि सबै प्रक्रिया पुरा हुने रोयटर्सले उल्लेख गरेको छ। यस सम्झौताको सर्तहरु खुलाईएको छैन।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...