आज अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली र ट्राफिक जरिवान भुक्तानी नहुने

Technology Khabar १९ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

आज (मंगलबार) अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली र अनलाइन ट्राफिक जरिवान भुक्तानी प्रणालीको प्रयोग अवरोध हुने भएको छ।

प्राविधिक मर्मत सम्भारका कारण मंगलबार यी सेवा अवरुद्ध हुने नेपाल प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित: १९ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया