ताजा समाचार

रुटिन अफ नेपाल बन्दमा साइबर आक्रमण, पुरानो पेज गायब

रुटिन अफ नेपाल बन्दमा साइबर आक्रमण, पुरानो पेज गायब
Global IME Bank

चर्चित नेपाली फेसबुक पेज रुटिन अफ नेपाल बन्दमा साइबर आक्रमण भएको छ। रुटिन अफ नेपालले आफ्नो पूरानो पेजमा आक्रमण भएको र त्यसमा कुनै सामाग्री प्रकाशित नभएको जानकारी दिएको छ।

‘आक्रमणका कारण नयाँ पेजका मार्फत फिर्ता भएको छ। हामीलाई फलो गर्नुहोस् र कनेक्ट हुनुहोस्,’ नयाँ पेजमा लेखिएको छ।

पेजमा कस्तो प्रकारणको आक्रमण भएको भन्ने विषयमा भने हालसम्म कुनै जानकारी दिइएको छैन।

हाल फेसबुकमा रुटिन अफ बन्द खोजि गर्दा पुरानो पेज देखिँदैन।

Sajilo Visa
easy care