डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे अब निशुल्क हेर्न पाईने

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार
डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे अब निशुल्क हेर्न पाईने

काठमाडौं ।

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अब डिशहोम गो एपमा उपलव्ध भएको छ।

विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सक्नुहुनेछ।

गो एप प्ले स्टोर वा एप स्टोरवाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ। गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु पनि उपलव्ध रहेको जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...