दूरसञ्चार प्राधिकरणका बजार व्यवस्थापन सदस्य अधिकारीको सपथ

Technology Khabar १७ असार २०८०, आईतवार

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई सपथ गराएकी छन्।

सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा आईतवार आयोजित एक कार्यक्रममा नवनियुक्त बजार व्यवस्थापन सदस्य अधिकारीलाई सपथ गराईन्।

बर्दिया निवासी अधिकारीलाई असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्त गरेको थियो।

प्रकाशित: १७ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया