आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा रु.१००० सम्म क्यासब्याक

  • Technology Khabar | २५ जेष्ठ २०८०, बिहीबार
आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा रु.१००० सम्म क्यासब्याक

काठमाडौं ।

‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (रु १००० सम्म) क्यासब्याक पाउन सक्नेछन्।

बैशाख १४ देखि साउन ३१ गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

DipArtha hosts interaction program

  • Technology Khabar
  • २५ जेष्ठ २०८०, बिहीबार