नयाँ प्रविधि मार्फत वित्तीय कारोबारलाई प्रवर्द्धन

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
नयाँ प्रविधि मार्फत वित्तीय कारोबारलाई प्रवर्द्धन

काठमाडौं ।

सरकारले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, विद्युतीय भुक्तानी र नयाँ प्रविधि मार्फत वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, विद्युतीय भुक्तानी र नयाँ प्रविधि मार्फत वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने बताएका हुन्।

साना किसान, घरेलु तथा साना उद्यमी, स्टार्टअप व्यवसायीलाई सहज वित्तीय पहुँच पुर्याइने छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार