
काठमाडौं ।
सरकारले सूचना तथा प्रविधिलाई सहज र सरल बनाउने भएको छ।
यसको लागि देशभर उच्च तहका ब्रोडब्याण्ड सबै तहका क्याम्पस, विद्यालयमा पुर्याउने भएको छ भने डिजिटल नेपालको फ्रेमवर्कलाई आवश्यक रुपमा परिमार्जन गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार