
काठमाडौं ।
व्यक्तिगत घटना दर्ता वडा स्तरबाटै विद्युतीय प्रणाली मार्फत पञ्जिकरण हुने व्यवस्था मिलाइने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यक्तिगत घटना दर्ता वडा स्तरबाटै विद्युतीय प्रणाली मार्फत पञ्जिकरण हुने व्यवस्था मिलाइने व्यवस्था गरिने अर्थमन्त्री डा. प्रकाशसरण महतले बताए।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार