विद्यालय तह देखिनै अनुसन्धान तथा नवप्रवर्तनलाई जोड दिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
विद्यालय तह देखिनै अनुसन्धान तथा नवप्रवर्तनलाई जोड दिने

काठमाडौं ।

सरकारले शिक्षाको सुधार गर्दै विद्यालय तह देखिनै अनुसन्धान तथा नवप्रवर्तनलाई जोड दिने भएको छ। यसका साथै सरकारले त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुमार्फत अनुसन्धानलाई प्राथमिकता दिने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार