वडा तहबाटै अनलाइन सेवा

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
वडा तहबाटै अनलाइन सेवा

काठमाडौं ।

सरकारले सेवाग्राहीलाई वडा तहबाटै अनलाइन सेवा उपलब्ध गराउने भएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै वडा तहबाटै अनलाइन सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले सदनमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्नेछन्।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार