एचटीसी यू२३ प्रो मे १८ मा लन्च हुने

  • Technology Khabar | ३१ बैशाख २०८०, आईतवार
एचटीसी यू२३ प्रो  मे १८ मा लन्च हुने

काठमाडौं ।

गत हप्ता भएको एक प्रमुख लीकपश्चात एचटीसीले आफ्नो यू२३ प्रो स्मार्टफोन अर्को हप्ताको बिहीबार (मे १८) मा लन्च गर्न सेट गरिएको पुष्टि गरेको छ। नयाँ टिजरमा डिभाइसको झलक देखा परेको तर अन्य कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

अफवाहहरूको अनुसार एचटीसी यू२३ प्रो मा १२०हर्ज एएमओएलईडी डिस्प्ले, स्न्यापड्र्यागन ७ जेन १ चिपसेट र १०८मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको बताइएको छ। साथै डिभाइसमा एन्ड्रोइड १३ र ४,६०० एमएएच ब्याट्री पनि रहने उल्लेख गरिएको छ। एचटीसी यू२३ प्रो एचटीसीको भीभर्स भीआर प्लेटफर्मसँग उपयुक्त हुने जानकारी थप उल्लेख गरिएको छ। यद्यपि एचटीसी यू२३ प्रो को विवरणहरू भभने अहिलेको समयमा दुर्लभ रहेको बताइएको छ।

प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • ३१ बैशाख २०८०, आईतवार