“आइएमई पे” बाट विभिन्न केबल कारको टिकट सजिलै काट्न सकिने

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार
“आइएमई पे” बाट विभिन्न केबल कारको टिकट सजिलै काट्न सकिने

काठमाडौं ।

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काटन मिल्ने भएको छ।

आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ। चन्द्रगिरी केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङ् अन्तर्गत आइएमई पेबाट चन्द्रागिरी, मनकामना, अन्नपूर्ण र मौलाकालीका केबल कारको टिकट काट्न सकिनेछ।

आइएमई पेको यात्रा सेवामा केबल कार भित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट बिना टिकट काट्न सक्ने जनाएको छ।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार