फिलिपिन्सका मोबाइल अपरेटरहरूद्वारा सिम दर्ता अभियानका लागि थप समय माग

  • Technology Khabar | २ बैशाख २०८०, शनिबार
फिलिपिन्सका मोबाइल अपरेटरहरूद्वारा सिम दर्ता अभियानका लागि थप समय माग

काठमाडौं ।

फिलिपिन्सका मोबाइल अपरेटरहरूले सिम दर्ता अभियानका लागि थप समय मागेका छन्।

फिलिपिन्सका प्रमुख मोबाइल अपरेटरहरू स्मार्ट र ग्लोब टेलिकमले सिम दर्ताको म्याद थप गर्न सरकारलाई आग्रह गरेका हुन्।

आधा भन्दा कम मोबाइल प्रयोगकर्ताहरूले यहि २६ अप्रिलको म्याद अघि नै अपरेटरहरूसँग आफ्नो विवरण दर्ता गरेका छन्। तर अझै ग्राहकहरुको सिम दर्ता गर्न बाँकी भएको भन्दै उनीहरुले थप समय माग गरेका हुन्।

प्रकाशित: २ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार