दक्षिण ताइवानमा ईभी प्लान्टका लागि ८२० मिलियन डलर लगानी गर्ने योजनामा फक्सकन

  • Technology Khabar | २७ चैत्र २०७९, सोमबार
दक्षिण ताइवानमा ईभी प्लान्टका लागि ८२० मिलियन डलर लगानी गर्ने योजनामा फक्सकन

काठमाडौं ।

फक्सकनले आफ्नो इलेक्ट्रिक सवारी महत्वाकांक्षलाई सपोर्ट गर्न आगामी तीन वर्षमा दक्षिणी ताइवानमा नयाँ निर्माण सुविधामा ८२० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको कम्पनीले आइतबार बताएको रोटर्सले उल्लेख गरेको छ।

कम्पनीलाई औपचारीक रुपमा होन हाई प्रिसिजन इन्डस्ट्री भनिने छ। काओसिङको लगानीमा विद्युतीय बस र ईभी ब्याट्री बनाउने प्लान्ट समावेश भएको बताइएको छ।

एप्पलको प्रमुख आपूर्तिकर्ता र आईफोन एसेम्बलर फक्सकन आफ्नो राजश्व आधारलाई विविधिकरण गर्नलाई ईभीलाई प्राथमिकतामा राखेर अघि बढी रहेको छ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार