एप्लिकेसन

डिशहोम गो एपमा प्रकाश सपुतको नयाँ गीत एक्सक्लुसिभ रिलिज हुँदै

डिशहोम गो एपमा प्रकाश सपुतको नयाँ गीत एक्सक्लुसिभ रिलिज हुँदै
Global IME Bank

प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ।

यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन्।

डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ। यदी डिशहोम गो एप पहिलो पटक डाउनलोड गरेर प्रयोग गर्दै हुनुहुन्छ भने, सबै ईन्फरमेसन भरेर रजिस्टर गरेमा डिशहोमले ३ महिनासम्म निशुल्क हेर्न सक्ने सुविधा दिएको छ।

डिशहोमको यस एपमा लाईभ टि.भी. लगाएत विभिन्न भिडियो कन्टेन्टहरु (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री) को समेत मज्जा लिन सक्नेछन्।

Sajilo Visa
easy care