अमेरिकी अपरेटरहरुद्वारा एयरपोर्ट छेउमा फाइभजी नेटवर्कमा स्वैच्छिक प्रतिबद्धता

  • Technology Khabar | २३ चैत्र २०७९, बिहीबार
अमेरिकी अपरेटरहरुद्वारा एयरपोर्ट छेउमा फाइभजी नेटवर्कमा स्वैच्छिक प्रतिबद्धता

काठमाडौं ।

अमेरिकी मोबाइल अपरेटरहरूले एयरपोर्टहरू नजिकै सुरक्षित फाइभजी जडानको लागि स्वैच्छिक प्रतिबद्धताहरू गरेका छन्।

अमेरिकी अपरेटरहरु एटी एण्ड टी, टी-मोबाइल यूएस, यूएस सेलुलर र भेराइजनले हवाई ट्राफिक सुरक्षा सम्बन्धी चिन्ताहरू कम गर्ने उद्देश्यले सी-ब्याण्ड स्पेक्ट्रमको तैनाथी वरिपरि स्वैच्छिक प्रतिबद्धताहरू गर्न सहमत भएका हुन्।

फेब्रुअरीको अन्त्यमा अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) लाई दायर गरेको पत्रलाई उद्धृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार